Author Archives: thesidhakura

छात्रावासमा २४ रुपियाँमै दालभात, तरकारी !

तनहुँ । लमजुङको मध्यनेपाल नगरपालिकाको दुइपिप्लेकी छात्रा सिर्जना घिमिरेको अध्ययनमा लाग्ने खर्च मासिक सात हजारभन्दा बढी बचत भएको छ । तनहुँको सदरमुकाम दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा सञ्चालित छात्रा बासमा बसेर अध्ययन गर्ने मौका पाएपछि सिर्जनाको परिवारलाई आर्थिक भार कम पर्न गएको छ । सिर्जना जस्तै छात्रा वासमा बस्ने २६ छात्राहरु सस्तो मूल्यमा खाना र सहज… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

चिसो मौसमलाई चुनौती दिँदै अदिति बुढाथोकीको हट अवतार सार्वजनिक हेर्नुहोस् तस्बिर

नेपाली लोकप्रिय नायक अनमोल केसीसँग फिल्म खेलेपछि नेपालमा अदिति बुढाथोकीको चर्चा सुरु भयो । झापाको दमकमा जन्मिएकी अदिति फेसन डिजाइनर पुष्पा बुढाथोकीकी छोरी हुन । उनले केही नेपाली र भारतीय म्युजिक भिडियो मा काम गरेपछि उनी ‘कृ’बाट डेब्यू गरेकी हुन् । मुम्बईमा बसेर सङ्घर्ष गरिरहेकी अदितिको सुन्दरताको निकै चर्चा हुने गर्छ। ५ फिट ५ इन्च… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

कन्याम घुमेर फर्कदै गरेका कमल र हेमा बाटामै अस्ताए !

झापाको बुद्धशान्ति गाउँपालिका ४ स्थित मेची राजमार्गमा दुर्घटना हुँदा बिहीबार साँझ अर्जुनधारा ७ का दुई व्यक्तिको निधन भएको छ । बुद्धशान्तिको बर्ने चिया बगान क्षेत्रमा इलामबाट झापा झर्दै गरेको मे. ७ प ९४६२ नम्बरको मोटरसाइकलमा सवार अर्जुनधारा ७ का २१ वर्षीय कविराज भनिने कमल चौधरी र २० वर्षीय हेमा महतको निधन भएको जिल्ला प्रहरी कार्यालय… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

१८ वर्ष कतारमा लुटिए, ज वानी सकिएपछि रित्तै फर्किए

धनकुटाकी आइतमायाँ राई (नाम परिवर्तन) १८ वर्षअघि वैदेशिक रोजगारीका लागि कतार पुगेकी थिइन् । राईले १८ वर्षसम्म कतारीको घरमा कैदी सरह काम गरेर जीवन बिताइन् । २९ वर्षको उमेरमा रोजगारीका लागि कतार पुगेकी राई ४७ वर्ष पुगेपछि स्वदेश फर्किइन् । १८ वर्षअगाडि धरानका रोहित लिम्बूले इजरायल भनेर रोजगारीका लागि कतार पुर्‍याएको आइतमायाँ बताउँछिन् । ‘कतारीले… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

बोल्ड अबतारमा खुलेकी नम्रता (१० तस्बिर हेरौ)

कलाकरताको क्षेत्रमा एक चर्चित नाम हो नम्रता सापकोटा, चलचित्रमा उनको अभिनयले धरै दर्शकहरुको ध्यान आकर्षण गरेको छ। इन्स्टाग्राममा उनका १ लाख ११ हजार भन्दा बढी फ्यान फ़लोअर्स छन्। नेपाली फिल्म क्षेत्रमा राम्रै अभिनय गरेतापनि उनले अरु कलाकारको तुलनामा त्यति धेरै फिल्ममा अभिनय गरेकी छैनन् भन्दा पनि कुनै फरक नपर्ला। सामाजिक संजाल फेसबुकमा ३ लाख ४८… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

टिका सानुको बिहे मिति पक्का भो ! दाईले यस्तो केटा खोजे ! टिका धुरुधुरु रोईन, को हुन् त, बेहुला ? (भिडियो हेर्नुस)

काठमाडौं- चर्चित लाइभ दोहोरी गायिका टिका सानुको दाई मडियामा आएका छन् । मानसिँह खड्का पनि टिका जस्तै दोहोरीमा खप्पिस छन् । शिशिर भण्डारीसँगको भेटमा टका, मानसिँह र शिशिरको घमासान तेहोरी भिडन्त पर्यो । शिशिरलाई ज्वाई बनाएर खुट्टको पानी खान्छु भन्दै मानसिँहले आफ्नो दुखका कुराहरु पनि सुनाए । साथै टिकाको बिहे र लगनको बारेमा पनि दाईले… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

‘आदर्श विशेष सम्मान’ गायक प्रकाश सपुतलाई

बागलुङ,  आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ । सहकारीको १४ औं वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । सपुतलाई नगद २५ हजार राशिसहित सम्मान गरिने सहकारीले जनाएको छ । जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक सुपतलाई लोक सङ्गीतको… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

मोबाइलबाटै सरकारी सेवा !

काठमाडौं । नेपाल सरकारले नागरिकहरुलाई प्रवाह गर्ने सेवाहरु सहज र सुलभ बनाउनका लागि मोबाइल एप आज सार्वजनिक गरेको छ । डिजिटल सेवा उपलब्ध रहेका सरकारको सबै सार्वजनिक सेवाहरु अब नागरिक एपमा उपलब्ध हुने भएका छन् । एपको शुभारम्भ गर्दै सञ्चार तथा सूचना, प्रविधिमन्त्री पार्वत गुरुङले अब सरकारी कामको लागि लाइन बस्न नपर्ने बताएका छन् ।… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

‘तीनधारे झरना’मा आन्तरिक पर्यटकको घुँईचो

बनेपा । पनौतीका जयराम मानन्धर लकडाउनकै बीचमा रोशी–२ स्थित ‘तीनधारे झरना’ पुगे । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग सल्लाह गरेर पहिलो पटक त्यहाँ पुगेका उनले भने, ‘हाम्रै वरिपरि पनि यस्तो राम्रो झरना रहेछ, धेरै खुशी र आनन्द लाग्यो ।’ त्यहाँसम्म पुग्नको लागि बाटो असहज भएपनि झरना आकर्षक भएकाले त्यसको लागि स्थानीय सरकारले… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे

काठमाडौँ ३ माघ । वर्षौँदेखि सञ्चालनमा रहेका आफ्नै सवारी ट्रायल सेन्टरका बेवास्ता गर्दै प्रदश १ सरकारले निजी व्यवसायीको प्रभाव र दबाबमा परेर उनीहरुकै सेन्टर प्रयोग गर्ने प्रक्रिया सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको स्वामित्वमा आएसँगै निजी क्षेत्रले निर्माण गरेको ट्रायलस्थलमा प्रदेश सरकारको ध्यान तानिएको हो । जसकारण यातायात कार्यालयले यसअघि लाखौं खर्चिएर… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!