Category Archives: HEALTH

अबको चार महिनामा करिब १ लाख ४८ हजारमा कोरोना संक्रमण हुनसक्छ: स्वास्थ्यमन्त्री

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको चार महिनामा करिब एक लाख ४८ हजारमा संक्रमण पुष्टि हुनसक्ने बताएका छन्। शनिबार कोभिड-१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिकाबारे काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अबको चार महिनामा सो संख्यामा कोरोना संक्रमितको बृद्धि हुनसक्ने सरकारले अनुमान गरेको बताएका हुन्। सुरूमा सरकारले नेपालको कुल जनसंख्याको… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

३ दिनमा नै पुरानो दादलाई चैट पार्ने चमत्कारिक घरेलु औषधीको बारेमा पढनुहोस –

शरीरको विभिन्न भागमा जस्तै घाँटी, गर्दन, हात, पाखुरा वा अन्य भागमा आउने दाद एक जटिल समस्या हो। दाद जुनसुकै उमेर समूहका मानिसमा पनि देखिने समस्या हो। दादबाट छुटकारा पाउनको लागि जत्ति औषधी उपचार गरे पनि यो बारम्बार बल्झिरहने हुन्छ। दादको औषधी उपचार गर्न धेरै पैसाका साथ समय पनि खर्च हुन्छ तर यो पूर्ण रुपमा भने… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

घोषणापत्रमा नि:शुल्क, तर महामारी हुँदा जनताकै थाप्लोमा !

काठमाडौँ, ४ कार्तिक । तत्कालीन वाम गठबन्धन (एमाले–माओवादी केन्द्र) को चुनावी घोषणापत्रको ९ नम्बर बुँदामा सबै नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै लेखिएको छ, ‘स्वास्थ्यसम्बन्धी मौलिक हकको कार्यान्वयन सुनिश्चित गरिनेछ ।’ यस्तै नाराहरूका कारण चुनावमा गठबन्धनले बहुमत ल्याएपछि दुई पार्टी एकीकरण भएर नेकपा बन्यो । नेकपाको बहुमत रहेको संघीय संसद्ले संविधानमा व्यवस्था भएको निःशुल्क… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

कोरोनालाई ख्यालठट्टाको रुपमा नलिनुहोला, जीवन रहे पो सबथोक रहन्छ : विजय लामा (भिडियोसहित)

काठमाडौं–कोरोना संक्रमण पुष्टि भएपछि हाल उपचाररत नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामाले आफ्नो कोरोना अनुभव बाँडेका छन्। उनले आफ्नो युट्युब च्यानल ‘विजय लामा’ मा २७ मिनेट ३१ सेकेण्डको भिडियोमा आफ्नो अनुभव व्यक्त गरेका हुन्। शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका उनमा भदौ २९ गते संक्रमण पुष्टि भएको… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

कोरोनासँग लड्ने क्षमता कसरी बढाउने ? यस्तो छ विज्ञको सुझाव

विश्व स्वास्थ्य संगठनले नेपाललाई नोबेल कोरोना (कोविड१९)को अति जोखिम रहेको क्षेत्रका रूपमा राखेपछि आम नागरिकमा यो रोगका बारेमा चासो बढेको छ । कतिपय डाक्टरहरूले यसबाट आत्तिनु नपर्ने बताइरहेका छन् । जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेले कोरोनासँग लड्ने क्षमता बढाउने उपायहरू बताएका छन् । उनले सामाजिक सञ्जाल फेस्बूकमा लेख्दै कोरोना भाइरससँग लड्न शरीरको इम्युनिटी पावर कसरी… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

रुसी खोपको प्रारम्भिक विवरण सार्वजनिक

मस्को । नयाँ कोरोनाभाइरसको खोप निर्माण गरिसकेको दाबी गरेको रसियाले खोपसम्बन्धी विवरण शुक्रबार प्रकाशन गरेको छ । रुसी वैज्ञानिकहरुले “स्पुटनिक भी” नामको नयाँ खोपको प्रारम्भिक चरणका परीक्षणको विवरण सार्वजनिक गरेका हुन् । रुस सरकारले यो खोपलाई गत अगष्ट ११ मै स्वीकृति दिइसकेको छ । नयाँ खोपसम्बन्धी विवरण सार्वजनिक भएलगत्तै उक्त खोपका बारेमा विज्ञहरुले विभिन्न प्रतिक्रिया… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

यि पाँच जिल्ला भए कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ, १६ भदौ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनम मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु सङ्क्रमण मुक्त भएका छन् । उहाँले सङ्क्रमित देखिएकामध्ये १२७ जना सघन उपचार कक्ष र १७ जना भेन्टिलेटरमा उपचाररत रहेको जानकारी दिनुभयो । सघन उपचार कक्षमा प्रदेश नंं १ मा चार, प्रदेश नंं २… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

अक्सफोर्ड विश्वविद्यालयको कोरोना भ्याक्सिन नेपालले निःशुल्क पाउन सक्ने !

काठमाडौं। भारतले आफ्नो वृहत भ्याक्सिन कूटनीति अन्तर्गत नेपाललाई निःशुल्क कोरोनाभाइरसको भ्याक्सिन उपलब्ध गराउने नीति तय गरेको छ । भारत विश्वमै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक देश हो । विश्वकै ठूलो भ्याक्सिन उत्पादकको हैसियतले उसले भ्याक्सिन कूटनीतिमा काम सुरु गरेको छ । यस अन्तर्गत भारतले पाँच विकल्प खोजेको छ र यसमा थप काम भइरहेको छ । हिन्दूस्तान… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

जापानले बनायो बिश्वभरको कोरोना एकैपटक नष्ट गर्न सकिने ग्यास, विश्वभरबाट बधाई र शुभकामनाको ओइरो

जापानले बनायो बिश्वभरको कोरोना एकैपटक नष्ट गर्न सकिने ग्यास, विश्वभरबाट बधाई र शुभकामनाको ओइरो जापानले कोरोना भाइरसको प्रभावलाई निष्क्रिय बनाउन सकिने ग्यास पत्ता लगाएको बताएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार जापानले बिश्वभरको कोरोना एकैपटक नष्ट गर्न सकिने ग्यास पत्ता लगाएको दाबी गरेको छ । जापनको बैज्ञानिकहरुले ओजोन ग्यासको मद्दतबाट कोरोना भाईरस नष्ट हुने भनाई… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

यो न असन्तुष्टि बन्यो सम्बन्ध खटपटको मूख्य कारण

कति पय सम्बन्धको खटपट योन असन्तुष्टिका कारणले पनि हुन सक्छ । आफू भन्दा कम उमेरको यो न साथि हुदा र उस्ले चाहे जति स न्तुष्टि नदिदा प नि यो अबस्था आउन सक्छ । हामी सबैलाई थाहा भ एकै कुरा हो कि सबै व्यक्तिमा एकनासको यौ न इ च्छा हुँदैन कसैमा ब ढी हुन्छ भने कसैमा… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!