सारा नेपालीको आँखा रसाउने नि र्मला पन्त र भा गीरथी भट्ट लगायतका चेलीहरुमा समर्पित द र्द नाक पिडा समेटिएको गीत
काठमाडौ । ब ला त्कार र ह त्याका घटनाहरु नेपालमा दिन प्रतिदिन बढदै गईरहेको र बालिका समेतलाई पापीहरुले दया नगरेको पछिल्लो समयका धेरै घटनाहरु भएका छन । जस्तै निर्मला पन्त, भागिरथी भट्ट लगायत यस्ता निर्दोष थुप्रै बालिकाहरुले अका लमै यस्को शि कार भएर ज्या न गुमाएका छन । यसमा न त सरकारको राम्ररी चासो बढेको… Read More »