Category Archives: समाचार

शरीरका यी ६ ठाउँको रौँ कहिल्यै पनि नहाटाउनुस् !

शरीरमा रौंको निकै महत्व मानिन्छ, पुरुषको छातीमा रौं छ भने त्यसलाई पुरुषत्वको संकेत मानिन्छ । तर पछिल्लो समयमा शरीरको हरेक स्थानमा रौं सफा गर्ने चलन बढ्दै गएको छ । शरीरका विभिन्न भागका रौं हटाउनका लागि विभिन्न उपकरण पनि बजारमा पाइन्छ । पुरुषहरुले समेत छातीका रौं हटाउन थालेका छन् । स्त्रीको कपाललाई सुन्दरताको प्रतिक मानिन्छ ।… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

के तपाईं घरमै बसिबसी चा’लक अ’नुमतिपत्र लिन चाहनुहुन्छ ?

के तपाईँ सवारी चालक अनुमतिपत्र लिनका लागि घण्टौँसम्म लाइन बस्ने समस्याबाट दिक्क हुनुभएको छ, यातायात कार्यालय नै नगई चालक अनुमतिपत्र लिन चाहनुहुन्छ ? यदि त्यस्तो हो र तपाईँ वाग्मती प्रदेशमा बस्नुहुन्छ भने तपाईँको लागि एउटा राहतको समाचार हुनसक्छ। कोरोनाभाइरस महामारीका बेला मात्रै नभई अरू बेला पनि हुने सेवा प्रवाहलाई सहज एवम् छिटोछरितो बनाउन भन्दै वाग्मती… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

कैदीबन्दीलाई दसैंमा खसी

काठमाडौँ, ८ कात्तिक । कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई बडादशैँ मनाउनका लागि खसी उपलव्ध गराइएको छ । लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो । कैदीबन्दीले दशैंँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको छ । फाइल फोटो गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले सरकारले दिने सिदाले नपुग्ने भएकाले मीठोमसिनो खानका लागि… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

बाच्छु जस्तो लागेको थिएन, पुनर्जीवन पाएँ

काठमाडौं : नेकपा सचेतक शान्ता चौधरी कोरोना भाइरसको संक्रमणबाट निको भएकी छन्। उनले पुनर्जीवन पाएको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफू निको भएको जानकारी दिएकी छन्। आज नेगेटिभ रिपोर्ट आएको जनाउँदै उनले भनेकी छन्, ‘बाँच्छु जस्तै लागेको थिएन। यसको अनुभव कुनै दिन सार्वजनिक गर्ने नै छु। आज कोरोना निगेटिभ भएको नतिजा आयो। लाग्यो मैले पुनर्जीवन… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

आफ्नै छोरो टुहुरोजस्तो हिंडिरहेको बेला जनता टुहुरा भएको चिन्ता नगर्नुहोस

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले बडा दशैंका अवसरमा विहीबार शुभकामना सन्देश सार्वजनिक गरे। पूर्वराजा ज्ञानेन्द्रले सन्देशमा भनेका छन्: ‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बांच्ने आत्मबोध सबैमा हुनु पर्दछ । संकटको घडीमा अविभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावक बिहीन टुहुरा बनेको पीडाबोध… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

नक्सा सानो भएकाले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र नदेखिएको हो : सूर्य थापा

काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत दशैँको शुभकामना दिँदा कालापानी, लिम्पीयाधुर र लिपूलेक नभएको नेपालको नक्सा प्रयोग नभएको भन्दै सचिवालयले स्पष्टिकरण दिएकाे छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट जारी गर्दै निशान छापमा रहेको नक्सालाई विवादमा तान्न खोजिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले नक्साको सानो आकार प्रयोग गर्दा… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

चीन, रुस र भारतको हावा सबै भन्दा बढी खराब भएको ट्रम्पको भनाइ

वाशिङ्टन, ७ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, रुस र भारतको हावा सबैभन्दा खराब भएको बताउनुभएको छ । ट्रम्पले राष्ट्रपति निर्वाचनका लागि शुक्रबार भएको अन्तिम टेलिभिजन बहसका क्रममा चीन, रुस र भारतको हावा सबैभन्दा खराब भएको बताउनुभएको हो । पेरिस जलवायु सम्झौताका विषयमा बोल्दै ट्रम्पले चीन, रुस र भारतमा वायु प्रदुषणको अवस्था धेरै खराब… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

जिल्ला कारागार तनहुँद्वारा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक

दमौली, ७ कात्तिक । कोभिड-१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला कारागार तनहुँले कैदीबन्दीलाई आफन्तबाट दशैँको टीका लगाउन रोक लगाएको छ । कोरोनाको जोखिम बढेकाले यस वर्षको दशैँमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको हो । बाहिरबाट अन्य मानिस जाँदा जोखिम हुने भएकाले यस वर्षको दशैँमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको कारागार प्रमुख नारायण अधिकारीले… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

हनुमानढोका दरबारमा भित्र्याइयाे फुलपाती

काठमाडौं, ७ कात्तिक । आश्विन शुक्ल सप्तमीका दिन आज घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

संक्रमितको संख्यामा फेरि उछाल, देशभर एकैदिनमा थपिए यती धेरै …

काठमाडौं, ७ कात्तिक । मुलुकमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ हजार ४ सय ९९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।  

सबैको जानकारीको शेयर गर्नुहोस !!!