अष्ट्रेलियाली प्रधानमन्त्रीदेखि अमिताभ बच्चनसम्मले दिए नेपाली नयाँवर्षको शुभकामना
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन र बलिउड अभिनेता अमिताभ बच्चनले नेपाली नयाँवर्षको अवसरमा शुभकामना व्यक्त गरेका छन् । अष्ट्रेलियाको प्रधानमन्त्री कार्यालयद्धारा जारी शुभकामना सन्देशमा अष्ट्रेलिया तथा संसारका नेपाली समुदायलाई शान्ति र सुरक्षाको कामना गरिएको छ । मरिसनले भनेका छन् -नयाँवर्षको उत्सव अष्ट्रेलियाको फराकिलो समुदायलाई नेपालको अद्धितीय संस्कृतिको बारेमा अनुभव गराउने सुवर्ण अवसर पनि हो ।’ बलिउड… Read More »