Category Archives: रोचक

मंसिरमा विवाह गर्नेहरुको लागि नयाँ नियम लागू

पाकिस्तानमा बैबाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ ।कोरोनाभाइरसको दोस्रो चरणको महामारी बढ्दै गएपछि सरकारले बैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो । पाकिस्तानमा पछिल्लो २४ घण्टामा एक हजार ६५० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको छ । योसँगै पाकिस्तानमा अहिलेसम्म तीन लाख ४४ हजार ८३९ जना कोरोनाभाइरसबाट सङ्क्रमित… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

बिश्वको एकमात्र देश! जहाँ कहिल्यै डिभोर्स हुँदैन ।

धेरैजसो देशमा सामान्य झगडाका कारण पनि श्रीमान-श्रीमतीबीचमा सम्बन्ध बिच्छेद हुने गर्दछ । तर विश्वमा एउटा यस्तो देश पनि छ जहाँ कहिल्यै पनि सम्बन्ध बिच्छेद हुँदैन । फिलिपिन्स संसारको एउटा मात्र देश हो, जहाँ सम्बन्ध बिच्छेदका घटना हुँदैनन् । कानून बनाउने प्रयाश त भएको हो तर, धार्मिक मान्यताका आधारमा त्यहाँ कुनै फैसला हुन सकेन । धेरै… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

जब गौतम बुद्धले भने : तिमी गरिब होइनौं, तिम्रो मनमा गरिबी छ

काठमाडौं– एक ब्यक्तिले ‘म कसरी गरीब भएँ ?’ भन्ने प्रश्नमा । भगवान गौतम बुद्धले दिएको उत्तरले तपाईंलाई लाग्नेछ कि वास्तवमै हामी कति धनी रहेछौँ । हाम्रो गरीबी एकै छिनमा हटेर जानेछ । घरबार त्यागरे ज्ञानको खोजिमा निस्किएका बुद्धल भारतको बोधगयामा बुद्धत्व प्राप्त गरे । उनले बुद्धत्व प्राप्त गरेपछि आफूले पाएको ज्ञान सबैलाई बाँड्न थाले ।… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

जहाँ विवाहको तीन दिनसम्म चर्पी जान पाईदैन !

काठमाडौँ । एउटा यस्तो समुदाय छ जहाँ विवाहको तीन दिनसम्म चर्पी जान पाउँदैनन् ।विवाहको तीन दिन सम्म दुलहा दुलहीलाई चर्पी जान नपाउने विधिलाई इन्डोनेसियाको टीन्डागं समुदाय महत्वपुर्ण रुपमा लिने गर्दछन् । यसैले मानिसहरुले निष्ठापुर्वक यो विधि मान्ने गर्दछन् । यो तीन दिनमा नव दम्पति मध्ये कुनै एक जनाको ज्यान नै चर्पी जाँदा ख’तरामा पर्न सक्ने… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

एउटा यस्ताे कम्पनि जहाँ हप्ताकाे ४ दिन काम गरेर पाँच दिनको तलब दिन्छ !

एजेन्सी। विश्वमा एक यस्तो कम्पनी छ जहाँ हप्ताको ४ दिनमात्र काम हुन्छ र ५ दिनको तलव दिइन्छ । अष्ट्रेलियामा रहेकाे वेर्सा कम्पनीले डिजीटल मार्केटिङ गर्छ । यस कम्पनी आइतबार, शनिवार र बुधवार पनि बन्द हुन्छ । तर, कर्मचारीलाई भने ५ दिनको तलब दिने गरेको छ । लगातार काम गरेपछि कर्मचारी थाक्ने हुदाँ थाकेका कर्मचारीहरुकाे काम… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

हेर्नुहोस विश्वकै पहिलो सुनले बनेको होटल,एक रात बसेको कति पर्ला?(तस्विरहरू सहित)

मानिसका इच्छा अनौठा हुन्छन् । संसारमा आफुलाई फरक सावित गर्न मानिसले अनेक काम गर्छ । व्यवसायमा पनि त्यस्तै प्रतिस्पर्धा हुन्छ । आफुलाई संसारमै फरक देखाउन होडवाजी चलेको हुन्छ । यस्तै होडवाजीमा भियतनामको राजधानी हनोइमा सुनै सुनको होटल खुलेको छ । सो होटलको ढोका, कप, टेवल, धारा, वासरुम, खाना खाने भाँढा सबै सुनको ट । यो… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

जोडी हुनेका भन्दा नहुनेहरुको कोरोनाबाट मृत्यु हुने खतरा बढी !!

जोडी भएका मानिसहरुको तुलनामा सिंगल व्यक्तिहरुलाई कोरोनाभाइरसबाट मृत्यु हुने खतरा अधिक भएको पाइएको छ । स्वेडेनको स्टकहोम युनिभर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययनमा यसको खुलासा भएको हो । शोधकर्ताहरुले यस विषयमा चेतावनी पनि दिएका छन् । स्टकहोम युनिभर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययनको नतिजा अनुसार जोडी नभएकाहरुका साथै न्यून आय भएका, कम पढेलेखेका र न्यून वा मध्यम आय भएका… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

फोटोमा उत्कृष्ट क्याप्सन लेख्नेलाई गाडी उपहार

सामाजिक सञ्जालमा आजकल खराब मात्र होइन राम्रो र असल सामाग्री समेत चर्चामा रहने गर्दछ । कहिलेकाहि सामाजिक सञ्जाल सहयोगको माध्यम समेत बन्दछ भने कतिपय अवस्थामा सिर्जनात्मक प्रर्दशनी स्थल पनि हो । चर्चित भारतीय ब्यवसायी तथा महेन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्रा सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । उनी प्रायः क्याप्सन प्रतिष्पर्धा गराउछन् र त्यसका अंग्रेजी र… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

श्रीमतीलाई झुक्याएर अर्कै केटीसँग बिहे गरिरहेका बेला छोराछोरी लिएर श्रीमती आएपछि…

काठमाडौं। श्रीमतीलाई झुक्याएर अर्कै केटीसँग बिहे गरिरहेका बेला अचानक छोराछोरीसहित श्रमिती आएपछि एक युवक ठूलो आपतमा परे । बिहे चलिरहेका बेला ती बेहुलाकी श्रीमतीले बेहुलामाथि आफ्नो दावी गरेपछि त्यहाँ हंगामा भयो । बताइएअनुसार जुन युवकको विवाह भइरहेको थियो उनले आफ्नी श्रीमतीलाई आफू अफिसको कामको लागि शहरबाहिर जान लागेको बताएका थिए । तर, उनी श्रीमतीलाई ढाँटेर… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

संसारकै लामा खुट्टा भएकी १७ वर्षे किशोरीकाे यस्ता समस्या { भिडियाे सहित }

संसारकै लामा खुट्टा भएकी १७ वर्षे किशोरीकाे यस्ता समस्या { भिडियाे सहित } । ६ फिट १० इन्च अग्ली मेरिकी किशोरी विश्वकै सबैभन्दा लामा गोडाकी धनी ब्यक्ति हुन् । टेक्सास निवासी मासी क्युरिनको दाँया खुटा १ सय ३४ दशमलव ३ से।मि र बाँया खुटा १ सय ३५ दशमलव ३ सेमि लामा छन् । संसारकै लामा… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!