Category Archives: रोचक

जोडी हुनेका भन्दा नहुनेहरुको कोरोनाबाट मृत्यु हुने खतरा बढी !!

जोडी भएका मानिसहरुको तुलनामा सिंगल व्यक्तिहरुलाई कोरोनाभाइरसबाट मृत्यु हुने खतरा अधिक भएको पाइएको छ । स्वेडेनको स्टकहोम युनिभर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययनमा यसको खुलासा भएको हो । शोधकर्ताहरुले यस विषयमा चेतावनी पनि दिएका छन् । स्टकहोम युनिभर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययनको नतिजा अनुसार जोडी नभएकाहरुका साथै न्यून आय भएका, कम पढेलेखेका र न्यून वा मध्यम आय भएका… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

फोटोमा उत्कृष्ट क्याप्सन लेख्नेलाई गाडी उपहार

सामाजिक सञ्जालमा आजकल खराब मात्र होइन राम्रो र असल सामाग्री समेत चर्चामा रहने गर्दछ । कहिलेकाहि सामाजिक सञ्जाल सहयोगको माध्यम समेत बन्दछ भने कतिपय अवस्थामा सिर्जनात्मक प्रर्दशनी स्थल पनि हो । चर्चित भारतीय ब्यवसायी तथा महेन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्रा सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । उनी प्रायः क्याप्सन प्रतिष्पर्धा गराउछन् र त्यसका अंग्रेजी र… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

श्रीमतीलाई झुक्याएर अर्कै केटीसँग बिहे गरिरहेका बेला छोराछोरी लिएर श्रीमती आएपछि…

काठमाडौं। श्रीमतीलाई झुक्याएर अर्कै केटीसँग बिहे गरिरहेका बेला अचानक छोराछोरीसहित श्रमिती आएपछि एक युवक ठूलो आपतमा परे । बिहे चलिरहेका बेला ती बेहुलाकी श्रीमतीले बेहुलामाथि आफ्नो दावी गरेपछि त्यहाँ हंगामा भयो । बताइएअनुसार जुन युवकको विवाह भइरहेको थियो उनले आफ्नी श्रीमतीलाई आफू अफिसको कामको लागि शहरबाहिर जान लागेको बताएका थिए । तर, उनी श्रीमतीलाई ढाँटेर… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

संसारकै लामा खुट्टा भएकी १७ वर्षे किशोरीकाे यस्ता समस्या { भिडियाे सहित }

संसारकै लामा खुट्टा भएकी १७ वर्षे किशोरीकाे यस्ता समस्या { भिडियाे सहित } । ६ फिट १० इन्च अग्ली मेरिकी किशोरी विश्वकै सबैभन्दा लामा गोडाकी धनी ब्यक्ति हुन् । टेक्सास निवासी मासी क्युरिनको दाँया खुटा १ सय ३४ दशमलव ३ से।मि र बाँया खुटा १ सय ३५ दशमलव ३ सेमि लामा छन् । संसारकै लामा… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

अमेरिकामा १५ सय चराहरू आकाशबाट अचानक खसे

एजेन्सी, २३ असाेज । अमेरिकामा सुन्दै अचम्म लाग्ने घटना देखिएकाे छ । त्यहाँकाे फिलाडेल्फिया शहरमा गत शुक्रबार करिब १५ सय चराहरू आकाशबाट अचानक खसेकाे र तीमध्ये अधिकांशको मृत्यु भएकाे त्यहाँका समाचार माध्यम र चराविज्ञहरूले जनाएका छन् । न्यूयाेर्क पाेस्टका अनुसार जाडाे याम सुरू भएर दक्षिणतिर ताताे खाेज्दै उडिरहेका ती चराहरू अचानक फुतुफुतु भुइँमा खसे ।… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

छोरी जन्मने आशामा १३ छोरा जन्माएका दम्पत्ती भन्छन्, ‘छोरी नजन्मेसम्म रोकिँदैनौं’

शीर्षक पढ्दा अचम्म लाग्यो होला । किनभने नेपाली समाजमा यसको ठिक विपरित हुन्छ । छोरा जन्माउने आशामा कुनै दम्पत्तीले ६/७ जना छोरीको जन्म दिएको घटना हाम्रा लागि साधारण हुन् । तर यो घटना हाम्रो लागि रोचक त छ नै नेपाली समाजमा यस्तो घटना विरलै सुन्न पाइन्छ । ब्राजिलका एक दम्पत्तिले पछिल्लो २० वर्षदेखि लगातार छोरीको… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

यी ४ राशिका युवतीसँग अति आकर्षण शक्ति, जस्तोसुकै पुरुषपनि बन्नेछन् मोहित

एजेन्सी । हरेक मानिसमा आ–आफ्नै किसिमको शौन्दर्यता एवं अरुलाई आकर्षण गर्ने गुण हुन्छ । त्यसमा पनि युवतिको सुन्दरताका विषयमा सधैँ चर्चा हुने गर्छ । तर केही यस्ता पनि युवति हुन्छन्, जो आफ्नो सुन्दरता बिना नै अरुलाई रुझाउन सक्षम हुन्छन् । शास्त्रअनुसार १२ राशिमध्ये चार राशि भएका महिलाहरुमा जस्तोसुकै पुरुषलाई आकर्षित गर्न सक्ने क्षमता हुन्छ ।… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

जीवनकालमा शंका गर्ने ब्यक्तीलाई कहिल्यै शान्ति मिल्दैन

हिन्दु धर्मवालम्वीहरुका लागि गीताको विशेष महत्व रहन्छ । उनीहरु गीताको पाठ गर्ने मात्र नभइ श्रद्धा भक्तका साथ पूजा आरधाना पनि गर्ने गर्दछन् । यहाँ श्रीमद् भागवत गीताका अनमोल वचनहरु उल्लेख गरिएको छ जुन भनाइ तपाईंको जीवनका लागि पनि महत्वपूर्ण बन्न सक्छन् । – शंका गर्ने व्यक्तिको लागि न त यस संसारमा शान्ति मिल्छ न त… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

श्रीमती निगरानी गर्ने एप्स, यो एप्सले यसरि काम गर्छ…..

महिलाले एयरपोर्टमा आफ्नो पासपोर्ट प्रयोग गरेमा यसको जानकारी उनीहरुको पतिलाई जान्छ एजेन्सी – श्रीमती के गर्दैछिन् र कहाँ छिन् भन्ने निगरानी गर्न मिल्ने गरी साउदी सरकारले एप्सको विकास गरेको छ । गुगल र एप्पलको प्ले स्टोरमा रहेको अब्सर एपबाट श्रीमतीको निगरानी गर्न मिल्ने साउदी सरकारले जनाएको छ । साउदी सरकारको निर्देशन अनुसार यो एप्स बनाइएको… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

हजारौं नागरिकको ज्यान बचाउने मुसालाई दिइयो ‘वीरता पुरस्कार’

काठमाडौं। हजारौं मानिसहरुको ज्यान बचाउने एउटा मुसालाई वीरता पुरस्कारले सम्मानित गरिएको छ । अफ्रिकी जातिको यो मुसालाई बेलायतको एक संस्थाले वीरता पुरस्कारले सम्मानित गरेको हो । मुसालाई सम्मानस्वरुप स्वर्ण पदक प्रदान गरिएको छ । मगावा नामको यो मुसाले कम्बोडियामा हजारौं नागरिकको ज्यान बचाएको थियो । द गार्डियनको रिपोर्टअनुसार मगावाले कम्बोडियामा आफ्नो सुँघ्ने शक्तिबाट ३९ ल्याण्डमाइन… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!