अवार्डमा प्रियंकाको खुलेको पहिरन
काठमाडौं। प्रियंका चोपडाले बाफ्टा(७४औं ब्रिटिस एकेडेमी फिल्म अवार्ड) अवार्ड का केही तस्बिर सेयर गरेकी छन्। सामाजिक सञ्जालमामार्फत् सार्वजनिक गरिएको ती तस्बिरहरुमा उनले लगाएको पहिरनको चर्चा चुलिएको छ। रेड कार्पेटमा उनले खुलेको रातो ज्याकेट लगाएकी थिइन्। रेड कार्पेटबाटै उनले मिडियासँग कुरा गर्दै आफ्नो लन्डन यात्रा र नयाँ चलचित्रको विषयमा जानकारी दिएकी थिइन्। उनको खुलेको पहिरनमा टिप्पणी… Read More »