Category Archives: धर्म-संस्कृति

ज्योतिषशास्त्र अनुसार आज यी राशि हुनेहरुको दिन शुभ हुनेछ आज राशिफल हेर्नुहोस्

ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष – अनावश्यक खर्च बढ्न सक्छ । धार्मिक यात्राको योग । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । खानपिनमा ध्यान दिनुहोला… Read More »

आजको तपाइको दिन – राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – व्यापार व्यवसायमा मन्दि आउनेछ । पढाई लेखाइमा मन जाने हुनाले नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहने हुँदा पद प्राप्तिको योग रहेको छ । आफन्त तथा सहयोगीको साथ पाइने हुनाले कामहरू गर्न जोस जाँगर बढ्नेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । तर पनि… Read More »

यी चीजहरु मध्ये कुनै एक घरमा राख्नुहोस् , चम्किनेछ भाग्य

काठमाडौ । मानिसहरु घरलाई आर्कषक र राम्रो बनाउनको लागी घरमा विभिन्न किसिमका आकर्षक खालका सामानले सजिसवाज गर्ने गर्दछन्, जसले घरलाई निकै सुन्दर बनाएको हुन्छ । तर वास्तु शास्त्रमा घरमा कस्ता समान राखेर मात्र सजाउन मिल्छ भन्ने कुरा उल्लेख गरिएको छ । घरमा राख्न नहुने समान राखेमा घरमा निकै हानी गर्दछ । हिन्दुशास्त्रमा मात्र नभएर चिनियाँ… Read More »

आज कागे अष्टमी पर्व ,कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै

प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ । यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमाकागको स्पर्शबाट मुक्त भइने विश्वास छ । यसैले वर्षदिनसम्म कागले स्पर्श गरेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले… Read More »

तपाईको भाग्य अनुसार आजको राशिफल हेर्नुहोस्

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिश्पर्दीहरु सवल रहनाले कार्यसम्पादनमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामान्य खर्च हुने योग रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । बृष राशि (इ, उ,… Read More »

आज महिलाहरुको महान पर्व हरितालिका तीज मनाइँदै

काठमाडौँ । हिन्दू महिला दिदीबहिनीहरुले निराहार व्रत बसी हरितालिका तीज आज (बिहीबार) मनाउँदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाहरुले तिजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने चलन छ । तीजका… Read More »

हरेक दिन अशुभ हुन्छ यो समय, भूलेर पनि नगर्नुहोस् शुभ काम, नत्र…

काठमाडौँ । हरेक दिन अशुभ हुने यी समयमा भुलेर पनि नगर्नुहोस् शुभ कामको सुरुवात -हिन्दु शास्त्र अनुसार हिन्दु धर्मा वलम्बी हरुले हरेक शुभ कार्य गर्दा शुभ मूहूर्त हेर्ने परम्परा रहेको छ। शुभ कामको लागि शुभ साइत जुराएर कामको सुरुवात गरे सफल हुने धार्मिक मान्यता रहेको कारण साइत जुराउने चलन रही आएको छ । अशुभ समयमा… Read More »

घरमा राख्नुहोस् यी ६ मध्ये कुनै एक वस्तु : भाग्य बढ्छ ऐश्वर्य प्राप्त हुन्छ

हिन्दुशास्त्र,मानिसहरु घरलाई आर्कषक र राम्रो बनाउनको लागी घरमा विभिन्न किसिमका आकर्षक खालका सामानले सजिसवाज गर्ने गर्दछन्, जसले घरलाई निकै सुन्दर बनाएको हुन्छ । तर वास्तु शास्त्रमा घरमा कस्ता समान राखेर मात्र सजाउन मिल्छ भन्ने कुरा उल्लेख गरिएको छ । घरमा राख्न नहुने समान राखेमा घरमा निकै हानी गर्दछ । हिन्दुशास्त्रमा मात्र नभएर चिनियाँ संस्कृतिमा पनि… Read More »

तपाइको आज: कस्तो छ भाग्य ? हेर्नुहोस राशिफल

मेष राशिफल तपाईंको सहारामा धेरैले निर्भर गर्नेछन् र तपाईंलाई निर्णय लिनको लागि मनको स्पष्टता महत्त्वपूर्ण हुनेछ। तपाईंले प्रेम गर्नेहरूलाई उपहार दिने र उनीहरूबाट प्राप्त गर्ने शुभ दिन। विवाहको प्रस्ताव हुनाले तपाईंको प्रेमी जीवन जीवनको लामो बन्धनमा परिणत हुन सक्छ। आज भन्दा अघि विवाह कहिल्यै यति सुन्दर भएको थिएन। वृष राशिफल पुरानो मित्रसँग पुनर्मिलन भएकोले तपाईंको… Read More »

तपाइको आज: कस्तो छ भाग्य ? हेर्नुहोस राशिफल

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत-साधन जुट्नाले उद्योग र व्यापारमा फाइदा हुनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई पनि विशेष फाइदा हुने समय छ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन पनि… Read More »