यीनै हुन भलिबल खेलेर लाखौं नेपालीको मन जितेकी राष्ट्रिय खेलाडी सरस्वती चौधरी
१३औं दक्षिण एसियाली खेलकुद सागको महिला भलिबल फाइनलमा भारतसँग पराजित भएपछि नेपाली खेलाडी कोर्टमै भक्कानिए। उपाधि जित्न सकेको भए सारा नेपाली खुसी हुन्थे। त्यो खेल पछाडी नेपालमा खेल जगतमा भने निकै उत्साहा छायो । नेपालमा पनि खेल क्षेत्रमा निकै सम्भावना रहेछ भन्ने आवाजहरु पनि आए । त्यो खेलमा मन जित्ने नेपाली एक चेलीको नाम हो… Read More »