क्यानाडाले नेपाली सहित १२ लाख मानिस लैजाने, इतिहासमै धेरै आप्रवासी भित्र्याउने [बिस्तृतविवरण]
ओटावा । क्यानडाले आगामी ३ वर्षमा १२ लाख आप्रवासी भित्र्याउने योजना सार्वजनिक गरेको छ। यसको लाभ नेपालीलेपनि लिन सक्ने त्यहाँको संघीय आप्रवासन मन्त्रालयले जनाएको छ । संघीय आप्रवासन मन्त्री मार्को मेन्डिसिनोले कोरोनाले शिथिल बनाएको अर्थतन्त्र उकास्नमा आप्रवासीले ठुलो टेवा पु¥याउने भन्दै यस्तो योजना सार्वजनिक गरेका हुन्। मुलुकलाई ठुलो संख्यामा जनशक्ति आवश्यक पर्ने भन्दै उनले आप्रवासनद्वारा… Read More »