‘चुम्बन गरिस्यो’ भन्दै बिमल र अन्जली रोमान्टिक मोडमा (भिडियो)

By | September 14, 2021

काठमाडौं । गायक अर्जुन पौडेलको स्वर रहेको पहिलो लोक दोहोरी गीत ‘चुम्बन गरिस्यो’ सार्वजनिक भएको छ । गायक पौडेलको नै शब्द रहेको प्रस्तुत गीतमा पौडेललाई स्वरमा प्रेमकला कुँवर (मुस्कान) ले साथ दिएकी छिन ।

सार्वजनिक गीतको भिडियोमा भने अहिलेका रुचाईेएका मोडल बिमल अधिकारी र अन्जली अधिकारीलाई देख्न सकिन्छ ।

अहिले बजारमा चलेका शब्दहरु साथै युवापुस्ताले खोजेका ठट्यौली शब्दहरु लिएर बनाईएको यस् गीतको संगीत मोडल बिमल अधिकारीको नै रहेको छ । भने भिडियो निर्देशन पनि बिमलले नै गरेका छन । राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन् ।

भिडियो भाबना म्युजिक सोलुसन युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *