इन्द्रेणी

By | September 14, 2021

बागलुङ, २९ भदौ: बागलुङ नगरपालिका–१ रामरेखाबाट देखिएको इन्द्रेणीको आकृती ।

-तस्वीरः खेमराज गौतम, रासस

बाग्लुङ । जिल्लाको बागलुङ नगरपालिका ४ स्थित कुडुलेमा रहेको हरियाली धान खेतीको फाँट। समयमै वर्षा भएका कारण यो वर्ष धान उत्पादनमा वृद्धि हुने कृषकहरुले बताएका छन्।

तस्वीरः खेमराज गौतम रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *