अन्जली अधिकारीसंग सचिन परियारले गाए हातैका पौँजाले, सुनेर रोकिएन हाँसो, हेर्नुहोस भिडियो

By | April 8, 2021

काठमाडौ ।

पछिल्लो समय सामाजिक सन्जालमा जो कोहीले सुनेको नाम हो सचिन परियार जो गुल्मीबाट सबिन क्षेत्री र महेन्द्र भण्डारीको पहिलो भिडियोबाटै संसारभर चिनिएर भाईरल हुन पुगेका थिए र त्यसपछि भाईको यात्रा गीतसंगीतमा यसरी जम्यो कि उनले बाल गायक र नायकको पनि उपाधि पाए । यसैक्रममा उनी फेरी अर्को नया गितमा आज अभिनय गर्ने क्रममा काभ्रेस्थलीमा भेटिएका छन ।

लोक दोहोरी मोडलमा रानी मानिने अन्जली अधिकारीस“ग सचिन परियारको नया भिडियो आउदै छ नया“ बर्षको अवसर पारेर ।

छाता ओढे बोलको नाम रहेको यस लोक गितमा स्वर उज्जवल गिरी र सरस्वती पुरीको रहेको छ भने अभिनयमा सचिन परियार, अन्जली अधिकारी, ओबी रायमाझी, टिकटकमा भाईरल दाजुु बहिनीको जोडी साहिर र सुप्रिया क्षेत्री, मनिस कमेडी र तेजेन्द्र परियारको रहेको छ ।

र यो गित लेकसाइड टिभी मार्फथ आउदैछ । यसैक्रममा उही सुटि“मै पगेर टिमस“ग अन्तरबार्ता लिदा सचिन र अन्जलीको घमासान कमेडी भएकोे छ । अझ सचिनले त झन अन्जली र ओबीको हालसालै चर्चित बनेको हातेका पौजा गाउदै सबैलाई चकित पार्दै हेरौ —

हेर्नुहोस तस्बिर सहित –

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *