उमेरसँगै झन् ब’ढ्दै करिश्माको सुन्दरता, हेर्नुहोस् यस्ता सुन्दर तस्बीर !

By | April 8, 2021

नेपाली फिल्म जगतकी सबैभन्दा सुन्दर नायिकाको नाम लिँदा सबैभन्दा पहिलो नाम आउँछ अभिनेत्री करिश्मा मानन्धरको। १६ वर्षको उमेरदेखि नेपाली फिल्म जगतमा पाइला राखेकी उनी अहिले ४७ वर्षकी भइसकिन् तर उनको सुन्दरतामा भने कुनै कमी आएको छैन।


वास्तवमा भन्नु पर्दा ब’ढ्दो उमेरसँगै उनको सुन्दरता पनि बढ्दै छ। सन् १९८८ मा ‘सन्तान’ फिल्मबाट नेपाली चलचित्र जगतमा प्रवेश गरेकी करिश्माले ‘एक नम्बरको पा’खे’, ‘मायालु’, ‘बसन्ती’ जस्ता सुपरहिट फिल्महरुमा काम गरिसकेकी छिन्।

 

उनी पछिल्लो समय भने फिल्म क्षेत्रमा खासै स’क्रिय छैनन्। कस्तुरी चलचित्रमा काम गरेपछि उनले चर्चित चलचित्र निर्देशक बिनोद मानन्धरसँग विवाह गरिन् । विवाह पश्चात् उनी चर्चाको शिखरमा पुगिन् यसै कारण उनलाई करिश्मा केसी भन्दा करिश्मा मानन्धरकै नामले चि’निन्छिन् ।

हेर्नुहोस् सुन्दरी नायिका करिश्मा मानन्धरका केहि अ’त्यन्त सुन्दर तस्बीरहरु:-

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *