श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानको मृत्यु

By | December 2, 2020

मङ्गलबारे, श्रीमतीको मृ’त्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमानको पनि मृ’त्यु भएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत ड’बलसिंह मगरको गए राति मृ’त्यु भएको हो । उहाँकी श्रीमती अम्बिकाको यही मङ्सिर १५ गते मृ’त्यु भएको थियो ।

फा’कफोकथुम गाउँपालिका–४ का मगर कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उ’पचाररत हुनुहुन्थ्यो । स्वास्थ्यमा स’मस्या देखिएपछि अस्पतालमा उपचार गराइरहनुभएका उहाँको मङ्सिर ८ गते भ्या’न्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । सोही दिन उहाँको स्बा’व सङ्कलनको रिपोर्ट पोजेटिभ आएको थियो ।

उपचाररत उहाँलाई मङ्सिर १३ गते भ्या’न्टिलेटरबाट नि’कालिए पनि १५ गते श्वा’सप्रश्वासमा स’मस्या र ध’ड्कन अ’नियन्त्रित भएपछि अस्पतालले श्रीमतीलाई जानकारी गराएको थियो ।

अस्पतालबाट आफ्ना श्रीमानको खबर सुनेपछि अ’प्ठेरो म’हसुस गरेकी श्रीमतीलाई पनि उपचारका लागि अस्पताल पु¥याउँदै गर्दा मृ’त्यु भएको बताइएको छ ।उपचाररत मगरको पहिले कोरोना सङ्क्रमण पोजेटिभ थियो । यही मङ्सिर १५ गते पुनः गरिएको स्वाब परीक्षणको रिपोर्ट आइनसकेको स्वास्थ्य कार्यालय इलामका स्रोत व्यक्ति विमल बरालले बताउनुभयो । श्रीमतीको हृ’दयाघातका कारण मृ’त्यु भएको बताइएको छ । रासस

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *