सामाजिक सञ्जालमा निकै चर्चित बहुमुखी प्रतिभाका धनि स्पष्ट वक्ता रमेश प्रसाई विवाह बन्धनमा बाधिन लागेका छन् । उनले कालिकोटकी नन्दासिंहसँग लगनगाठो कस्न लागेका हुन् ।
उनका सहयागी साथी जीवन विष्टले सामाजिक सञ्जालमा बिहेको कार्ड पोष्ट गर्दै आफू र रमेशले यही मंसिर २२ गते सोमबार विवाह बन्धनमा बाधिन लागेका जानकारी गराएका हुन् । सामाजिक सञ्जालमा खरो अभिव्यक्तिले चर्चाको शिखरमा आएका पब्लिक स्पिकर नेपाल बिजेता रमेश प्रसाईं यहि मंसिर २२ गते वैवाहिक बन्धनमा बाधिन लागेका छन् ।
यसअघि पनि उनको बिबाह बारे विभिन्न भ्रामक हल्ला चलेपनि यस्पाली भने समाजसेवी नन्दा सिं सँग प्रसाईंको लगनगाँठो कसिने पक्का भएको हो । मंसिर २२ गते प्रसाईं र जीवन बिष्टले एउटै मण्डपबाट बिबाह गर्न लागेका हुन् ।