‘मैले गलत बोलें’ भन्दै भाईरल ड्राईभर भाई सुजनले माफी मागे । भाग्य न्यौपाने र शिशिरको नाम लिँदा गाली (भिडियो हेर्नुस)

By | December 1, 2020

भाईरल ड्रईभर भनेर चिनिएका सुजन बाबु गुरुङ पछिल्ले समय इन्द्रेणीमा गीत गाईसकेपछि झनै चर्चामा छ् । दुई दिनको जिन्दगीमा चोखो माया लाऊँ गीतको साथमा दर्शक माँझ आएका सुजनको उक्त गीतलाई धेरैले रुचाए । शिशिर भण्डारीले सुजनलाई सहयोग गर्दै उको गीत पनि निकालिदिए ।

यस्तैमा शिशिर र सुजनको दोहोरी भिडियो युट्युबमा आएको छ । दोहोरी गाउन खप्पिस दुवै जनाको दोहोरी हेर्न लायक देखिएको छ ।

जहाँ शिशिरले सुजनलाई जिस्काए र हुमालाई नजर हान्ने भन्दै गीत गाए । यता सुजनले अरु प्रेमिका बनाए भाउजुलाई भनिदिन्छु भन्दै शिशिरलाई टुक्का हाने । शिशिरले भने टिका सानुलाई गीतबाटै माया गर्छु भने । यसैबिच सुजनले आफुले मिडियामा प्रस्तुत हुँदा बोलेको केहि कुरालाई लिएर माफी पनि मागे । शिशिर भण्डारी र भाग्य न्यौपाने बो बोलेको एक कुराले उनलाई नराम्रो कमेन्ट आएपछि के भने ? भिडियो हेर्नुस

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *