माया होस् त यस्तो ! १६ बर्षमै बसेको बाहुनी र दलितको प्रेम (भिडियो)

By | November 22, 2020

काठमाडौं, कुनै समय समाजले स्वीकार गर्न नसकिरहेको अन्तरजातिय विवाह गरेकाहरुको जीवनयापन अन्य जोडी भन्दा कम छैन् ।

अन्तरजातिय विवहा गरेका जोडीहरुको जीवन खुसी र समाजमा पनि उदाहरणीय बन्ने गरेका छन् ।अन्तरजातिय विवाह प्राय प्रेम गरेर विवहा गरेका जोडी हुन् ।

त्यसैले पनि परिपक्क उमेरमा प्रेम विवाह गरेका अन्तरजातिय जोडीहरु सफल भएका छन् भने समाजमा एउटा उदाहरणी पात्र बन्ने गरेका छन् ।

यस्तो एउटा सफल उदारणिय जोडी हुन रञ्जिता अधिकारी र जिबन परियार, अन्तरजातिय विवहा गरे पछी रञ्जितालाई परिवार बाट टाढा छिन , तर पनी खुशी छिन। उनी भाबुक हुदै भन्छिन परिवारको फोटो फेसबुकमा हेरी रमाउछु , हेरौ यो भिडियो

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *