मध्यरातमा घरको छतबाट धकेलेर छोराले लिए बाबुको ज्या न

By | October 24, 2020

दाङ-दाङमा आफ्नै छोराले आफ्नै बुवाको ज्यान लिएका छन् । ज्यान लिनेमा बंगलाचुली गाउँपालिका वडा नं। २ निवासी २२ वर्षीय छोरा वीरबहादुर विक रहेका छन् । विकले आफ्नै ४५ वर्षीय बुवा बालाराम विकलाई घरको छतबाट धकलेर ज्यान लिएका हुन् । छतबाट खसेपछि बालारामको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। ‘सामान्य घरायसी विवादपछि छोराले बुवालाई कुटपिट गरी घरको छतबाट मध्य।ातमा खसालिदिएका हुन् ।

‘छोरालाई बिहानै पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीलाई शनिबार बिहान २ बजेमात्रै खबर आएको र प्रहरी घटनास्थल पुगिसकेकोर घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको बताइएको छ । फाइल फोटो 

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *