कोरोना निको भइसक्दा पनि आउँदैन रिर्पोट ! भिडियो सहित हेर्नुहोस –

By | October 24, 2020

चितवन । सामान्यतय कोहि एक व्यक्तिले आफुलाई कोरोना भाईरसको आसंका गर्दै अस्पतालमा पुगेर स्वाव दिइसकेपछि रिपोर्ट आउन कति समय लाग्ला ? एक घण्टा, २ घ(टा, एक दिन दुइ दिन अथवा एक हप्ता लाग्ला । तर चितवनको खैरहनी नगरपालिकाकी चनकली महत्तो धानुकको रिपोर्ट भने चितवन मेडिकल कलेजले महिनौ वित्दा पनि दिएको छैन ।

चनकलीले आप्mनो श्रीमानसँग सिएमसि पुगेर गत असोज ४ गत्ते २ हजार रुपैँया तिरेर स्वाव दिएकी थिइन । त्यस यता विभिन्न मितिमा गरी ५ पटकसम्म अस्पताल धाउदा पनि रिपोर्ट हात परेको छैन ।

पछिल्लो समय भने सिएमसीका कर्मचारीले वास्तानै गर्न छाडेको चनकलीकी श्रीमान पुरन महत्तोले बताए । उनले भने अस्पतालको लापार्वाहिले रिपोर्ट त आएन आएन मानसिक तनाव भो, दुख भयो । खास कसरी यति ढिला भयो ? यतिधेरै लापार्वाहि किन ? के भनिरहेका छन सिएमसीका कर्मचारी ?

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *