नेपालमा भयाभह बन्दै कोरोन संक्रमण, २४ घण्टामा .

By | October 18, 2020

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान मुमाएका छन् । योसंगै कोरोना संक्रमणबाट ज्यान जाने मानिसको संख्या ७३९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार२४६ पुगेको छ । त्यस्तैगरी आज २३२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९२ हजार १६६ पुगेको छ ।

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *