यि हुन अस्ट्रियामा आफ्नै तीन सन्तानको ज्या न लिने आमा

By | October 18, 2020

काठमाडौं- नेपाली महिलाले अस्ट्रियामा आफ्ना ३ छोराछोरीको ज्या न लिएकी छन् ।

अस्ट्रियाको भियना निवासी ती ३१ वर्षीया महिलाले शनिबार बिहान ८ महिनाका छोरा, ३ वर्ष र ९ वर्षका दुई छोरीको ज्यान लिएको समाचारमा जनाइएको छ ।

जेठी छोरीलाई जीवितै फे ला पारेर अस्पताल लगि ए लगत्तै उनको मृ त्यु भएको बताइएको छ । ती म हिला गुल्मी स्थायी घर भई पछिल्लो समय बुटवल बस्ने गरेको र त्यसपछि अस्ट्रिया गएको बताइको छ । ती महिलालाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

३१ वर्षकी ति महिलाको नाम चन्द्रा भट्टराई अर्याल रहेको छ । यस विषयमा भियनास्थित नेपाली दूतावासले स्थानीय प्रहरीसँग सम्पर्कमा रहेको बताएको छ ।उनका पति पनि भियनामै बस्छन्।

तर उनीहरूबीच झ गडा भए काले अलग(अलग बस्ने गरेका थिए।छोराछोरीको ह त्या गरेपछि ति म हिलाले आफूलाई पनि चक्कु प्रहार गरेकी थिइन् । छोराछोरीको ह’त्या गरेपछि ती महिला आफैंले प्रह रीलाई खबर गरेकी थिइन्। उनको अवस्था गम्भीर नभएकाले नियन्त्रणमा लिएको बताइ एको छ ।

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *