खुशीको खबर: नेपाल मा आज एकै दिन यति धेरै संक्रमीत कोरोना बाट निको भइ घर फर्के !

By | October 17, 2020

खुशीको खबर: नेपाल मा आज एकै दिन यति धेरै संक्रमीत कोरोना बाट निको भइ घर फर्के !

काठमाडौं– पछिल्लो २४ घण्टामा थप १८०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८९ हजार ८४० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। *** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *