कोरोनाका कारण हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए

काठमाडौँ, १० असोज । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन् । मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरव इमिरेट्सबाट २२ हजार २१४ छन् भने सबभन्दा कम श्रीलङ्काबाट… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

युक्रेनमा सैनिक विमान दुर्घटना : २२ जनाको मृत्यु

काठमाडौँ, १० असोज । युक्रेनमा सैनिक मान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । एन्तोनोव–२६ विमान अवतरणका यक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् । विमानमा खार्किभ एयरफोर्स युनिभर्सिटीका क्याडेटहरु प्रशिक्षण उडानका लागि सवार थिए । दुर्घटनामा परेको विमानमा २७ जना सवार रहेका युक्रेनको आपतकाल मन्त्रालयले जनाएको छ । विमान दुर्घटनामा २… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

काठमाडौंबाट सुत्केरीलाई लिएर गएको ट्याक्सी पहिरोबाट खस्यो

धादिङ-धादिङमा पहिरोबाट ट्याक्सी खदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट सुत्केरीलाई लिएर बिहीबार साँझ धादिङबेंसीतर्फ जादै गरेको परिवार सवार ट्याक्सी पहिरोबाट खस्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुत्केरीका आफन्त ५० वर्षीया बिन्दु तामाङ रहेकी छन् । दुर्घटनामा सुत्केरीसहित अन्य ४ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बा१ज १२६२… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

बाग्लुंग कालिका मन्दिरको दर्शन गर्दै असोज १० गते शनिबारको राशिफल हेर्नुहोस ।

मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यमा सजग रहनुहोला सामान्य अपजस को सम्भाबना रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ । बृष राशि (इ, उ, ए,… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

घरबाट गोठ जान निस्किएकी थिइन् सम्झना, दुष्टले इज्जत लुट्यो, ज्यान पनि लियो !

बझाङको मष्टा गाउँपालिका-२ की १२ वर्षीया सम्झना कामी बुधबार साँझ साढे ५ बजे घरबाट गाई-गोरु गोठभित्र बाँध्न निस्केकी थिइन्। घरदेखि आधी घन्टा टाढा गोठ छ। त्यसको बीचमा लाछीगाड खोला। खोलापारिपट्टी जंगल छिचोलेर गोठमा पुग्नुपर्थ्यो। बिहान गाई-गोरुलाई बाहिर पगा लगाइने र साँझ गोठभित्र बाँध्ने गरिन्थ्यो। बिहान गाई-गोरु बाहिर ल्याउने र साँझ भित्र बाँध्ने जिम्मा सम्झनाकै काँधमा… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

पुस्कल शर्माको “एक दिन” सार्बजनिक : फेरि रुवाय पुस्कल शर्माले दर्शक श्रोताहरुलाइ (भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

जन्मदिनको अवसरमा पुश्कल शर्माको निकै प्रतिक्षित गित ‘सम्झना आऊला एकदिन’ सार्वजनिक [भिडियोसहित]

नेपाली लोक सांगितिक फाटका चर्चित गायक तथा मोडल पुश्कल शर्माले अर्को सांगीतिक कोसेली बजारमा आएको छ । विशेष गरि सेन्टिमेन्टल गित संगितबाट दर्शक स्रोताको मन जित्न सफल गायक तथा मोडल शर्माले “एकै दिन” बोलको गीत शुक्रवार साँझ सार्वजनिक भयको छ। गीतमा पितराम बिष्टको शब्द रहेको छ । उक्त गीतमा संगित , पुरुष आवज , र… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

राष्ट्रबैंकले यसपटक दशैंमा नयाँ नोट वितरण नगर्ने

काठमाडौं । कोरोना भाइरसको म’हामारी ब’ढ्दो क्रममा रहेको हुदाँ यस पटकको बडादशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट न’बाड्ने भएको छ ।कोरोनाको संक्रमण ब’ढेको हुदाँ नयाँ नोट लिनको लागि सर्वसाधारणको भी’डभाड ब’ढ्न सक्ने र जसबाट संक्रमणको जोे’खिममा ब’ढ्न सक्ने हुदाँ नेपाल राष्ट्र बैकले यो बर्षको दशैंमा नयाँ नोट न’बाड्ने योजना अघि सा’रेको हो ।नयाँ नोट लिन… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

कोरोनाकै कारण सकियो विरगञ्जको एक ब्यापारीक घराना ! आमा र भाई गुमाए लगत्तै ममताको पनि निधन

वीरगञ्ज। कोरोनाकै कारण नेपालको ब्यापारीक घरानाका एक परिवारमा ३ जनाको निधन भएको छ । वीरगञ्जस्थित हिमाञ्चल केविनकी सञ्चालक ममता राजकर्णिकरको परिवारमा ३ जनाको निधन भएको हो । आमा र भाई गुमाएको केही दिनमै ममताको पनि विहिवार दिउसो निधन भएको छ । लामो समयदेखि काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचाररत रहेकी राजकर्णिकरको विहिवार दिउँसो निधन भएको हो ।… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!

संक्रमित भन्दा निको हुनेको संख्या बढी, देशभर एकै दिन १ हजार ४ सय ५५ संक्रमित निको भए

काठमाडौं, ९ असोज । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ५५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४ सय ५५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ५१ हजार ८ सय ६६ पुगेको छ ।… Read More »

सबैको जानकारीको शेयर गर्नुहोस !!!